२०८२ माघ १ बिहिवार , ०८:३१:३४ बजे

Sajhamanch

समाज

बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘इमर्जेन्सी’लाई दर्शक उत्सुकतासहित पर्खिरहेका छन् । पर्खाइबीच निर्माताले बुधबार ट्रेलर सार्वजनिक गरेका छन् ।फिल्ममा कंगनाले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको चरित्र निर्वाह गरेकी छन् । कंगनाले इन्स्टाग्राम स्टोरीमा फिल्मको ट्रेलर […]

बिहिवार, साउन ३१, २०८१

भारतको ७८ औँ स्वतन्त्रता दिवस समारोहमा ६ हजार विशेष अतिथि रहने भएका छन्।बिहीबार दिल्लीको ऐतिहासिक लालकिल्लामा हुने कार्यक्रमको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्। यो वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ छ। यो उत्सवले […]

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले हर्कलाल मार्गको बाँकी खण्डमा कालोपत्रे गर्ने कार्यलाई अघि बढाएको छ । गत आर्थिक वर्षमा निर्माण भई बाँकी रहेको भागमा स्तरोन्नति पछि कालोपत्रे गर्ने कार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको हो । नगरप्रमुख […]

बुधवार, साउन ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ शान्तिटोलमा सञ्चालित नवोदय शिक्षा सदनको नाम परिवर्तन गरी इन्भेन्चर एजुकेशन एकाडेमी बनाइएको छ । शैक्षिक सत्र २०७९ मा शिक्षासेवी अमृत बस्नेतले उक्त विद्यालयको स्वामित्व लिएर नयाँ व्यवस्थापनका […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । दुई नक्कली प्रहरी पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सीआईडीको प्रहरी बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा–७ माछापुच्छ्रे टोलका […]

बुधवार, साउन ३०, २०८१

झापा । प्रसिद्ध धार्मिक स्थल हलेसी मन्दिरमा साउनमा साढे ४४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । साउन १ देखि २८ गतेसम्ममा ४४ हजार ६७६ जनाले हलेसीको दर्शन गरेका हुन् । साउनको प्रत्येक सोमबार बोलबम मेला लाग्ने […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार थप पाँच प्रदेशमामा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् […]

बुधवार, साउन ३०, २०८१

झापा । मोटरसाइकल दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । गएराति साढे ८ बजेको समयमा पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१३ कालिझोडामा बिर्तामोडबाट चारआलितर्फ जाँदै गरेको मे. ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार दोहोरो अङ्कले बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से ३४ दशमलव २९ अङ्कले बढेर २ हजार ९५७ दशमलव ७५ विन्दुमा पुगेको छ । आज जीवन बीमा, […]

बुधवार, साउन ३०, २०८१

काठमाडौँ । नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्‌बाट २११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने १४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]

बुधवार, साउन ३०, २०८१