२०८२ माघ २ शुक्रवार , ०१:१६:११ बजे

Sajhamanch

समाज

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, […]

आइतवार, भदौ २, २०८१

झापा । वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान गएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा छिन् । राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा […]

आइतवार, भदौ २, २०८१

झापा । झापामा हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ । गएराति आएको हावाहुरीले घरको छाना उडाएर, बिजुलीको पोल ढालेर क्षति गरेको हो । चारआलीको पाउ पाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । हिजो बेलुका आयोजित ग्राण्ड फिनालेमा प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा कलाकारको रोचक लाइनअप तयार भैरहेको छ ।अहिलेसम्म निर्माताले तीनजना कलाकार फाइनल गरेका छन् जसमा राजेश हमाल, नीति शाह र सनिशा भट्टराई छन् । […]

आइतवार, भदौ २, २०८१

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले आममाफी पाएका छन्।राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौँ व्यक्तिमध्ये पूर्वप्रधानमन्त्री ७५ वर्षीय सिनावात्रा पनि एक हुन्। थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केपछि भ्रष्टाचार र शक्तिको […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुने भएको छ।एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ। प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको थियो भने […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो गण्डकी, […]

आइतवार, भदौ २, २०८१

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ६ स्थित मोरान मेमोरियल स्कूलले सामाजिक उत्तरदायित्व अन्तरगत आज सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३१४ जनाले सेवा लिएका छन् । भद्रपुर, हल्दिबारी र कचनकवलका सिमान्तकृत विपन्न नागरिकका लागि लक्षित […]

शनिवार, भदौ १, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–६ घर भएका ३५ वर्षीय सुमन ज्ञवाली छन् । आरोपीले ६ जना […]

शुक्रवार, साउन ३२, २०८१