२०८२ माघ २ शुक्रवार , ०६:३३:५६ बजे

Sajhamanch

समाज

काठमाडौं । देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । देशभर ४ हजार […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । बुलेट बाइक कुदाउनु आफैमा महिलाका लागि सहज काम होइन । तर यो मानसिकतालाई चिर्नुका साथै छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन भन्ने सन्देश दिन झापा बुद्धशान्ति गाउँपालिका-३ कि ५५ वर्षीया सुशीला […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी सोमवार दिउँसोसम्म १९० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‌मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा […]

मङ्गलवार, भदौ ४, २०८१

झापा। इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको जोखिममा परेको हो […]

मङ्गलवार, भदौ ४, २०८१

बिर्तामोड । नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सुपारी बरामद गरेको छ । सोमबार साँझ ७ः३० बजे मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको हो । मेचीनगर-६ पिङकी ठ्याक भन्ने ठाउँबाट प्रहरीले ३०० किजी सुपारी […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन् । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको […]

मङ्गलवार, भदौ ४, २०८१

इलाम । विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको निधन भएको छ। लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा कोरिया गएकी थिइन्। […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा […]

मङ्गलवार, भदौ ४, २०८१

बिर्तामोड। अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालक अलेक मेचे रिहा भएका छन् । उनीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । पावरटेक कम्प्युटरका सञ्चालक […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ। मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। ‘नेपालमा अघिल्लो वर्ष […]

सोमवार, भदौ ३, २०८१