सुनसरी। इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका-१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका-१ का २० बर्षीय मो.सर्फराज […]
काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ । एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो । भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे । […]
काठमाडौं । डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाअनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ वटा जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र […]
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ विन्दुमा झरेको छ । ‘प्रि–ओपनिङ’ मा सामान्य बढेको […]
पाँचथर । पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्रीकुमार पाण्डेको १५ वर्षीय छोरा युवराज पाण्डेको कोठाभित्र […]
भद्रपुर । स्व. उषा रेग्मीको प्रथम पुन्यतिथीको अवसरमा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ भद्रपुरको आयोजना तथा कनकाई अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविरमा ६० जनाले सेवा लिएका थिए । अपाङ्ग […]
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-४ ज्यामिरेस्थित भलुवा खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका-१ यासोक घर भई हाल कानेपोखरी-४ मा फुपूको घरमा बस्दै आएकी छगेन्द्र राना मगरको ८ वर्षीया […]
इलाम । दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रबार नेपाल पठाएका […]
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रवार ५०० रुपैयाँले घटेर तोलाको १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको १ लाख ५२ हजार ४०० रुपैयाँ […]
काठमाडौं । १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक […]