२०८२ माघ ३ शनिवार , ०६:५४:३० बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ परेका छन् । भद्रपुर-५ स्थित मेचीपुलबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित शाह र भक्तपुर सूर्यविनायक-३ का […]

मङ्गलवार, भदौ ११, २०८१

झापा । झापा मेचीनगरको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे मेचीनगर नगरपालिका- ७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गरी बस्ने मेचीनगर-६ काँकडभिट्टाका ५८ वर्षीय पुनेप्रसाद सत्यालको […]

मङ्गलवार, भदौ ११, २०८१

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रा आज निकालिंदैछ । रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ प्रारम्भ हुनेछ । विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालयता खटसँगै […]

मङ्गलवार, भदौ ११, २०८१

शिवसताक्षी । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीले निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । आज सोमबार शिवसताक्षीको शिवगञ्जमा सञ्चालन गरिएको शिविरमा १०६ जनाले दन्त परीक्षण गराएका हुन् । युवा संघले ग्रामीण क्षेत्रका नागरिकलाई […]

सोमवार, भदौ १०, २०८१

बिर्तामोड । महिला उद्यमी संघ बिर्तामोडको अध्यक्षमा राधिका चुडाल हुँमागाई चयन भएकी छिन् । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघमा हुमागाई सर्बसम्मत चयन भएकी हुन् । संघको विधान २०७३ को परिच्छेद २ […]

सोमवार, भदौ १०, २०८१

कचनकवल । “दुःखीको घर, युवाको भर” नाराका साथ राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाउँ कमिटीले वडा नं. ६ डमरगाछ निवासी एकल महिला भोटोसरी राजवंशीलाई २ कोठे जस्ताको छाना भएको घर हस्तान्तरण गरेको छ । राष्ट्रिय […]

सोमवार, भदौ १०, २०८१

बिर्तामोड । झापाका सन्तोष लोक्समले रियलमी मिस्टर नेपाल २०२४ को उपाधी जितेका छन् । हालै सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर […]

सोमवार, भदौ १०, २०८१

विराटनगर । लामखुट्टेको टोकाइ बाट सर्ने डेंगु बाट कोशी प्रदेशमा गत बैशाख यता एक हजार दुई जना संक्रमित भएका छन् । कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार कोशी प्रदेशका १४ जिल्ला मध्ये सबै भन्दा बढी […]

सोमवार, भदौ १०, २०८१

काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका १ हजार ३०० भन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले १क हजार ३७८ जना नेपालीले ज्यान गुमाएका […]

सोमवार, भदौ १०, २०८१

इलाम । इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएबापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएबापत सो सहयोग उपलब्ध गराउँदै आएको हो । देउमाईले नगरपालिकाको […]

सोमवार, भदौ १०, २०८१