तनहुँ । तनहुँमा छ वटा सवारीसाधन एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका १ रिमाल्नीमा सो दुर्घटना भएको हो । दमौली तर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नं. […]
झापा । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो । मुनालाई सोमबार साँझ छातीमा गोली […]
दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सव तथा ३०औं साधारणसभा आज सम्मान तथा पुरस्कार हस्तान्तरण कार्यक्रम गरी मनाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यमा आयोजित […]
इलाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले कार्कीले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने […]
धनगढी । धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। बुधबार दिउँसो धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो। उनी आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेर घाइते भएकी […]
काठमाडौं । आइजिपी बसन्तबहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूको बैंक खाता चेक गरिने बताएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी कर्मचारी, परिवार र साथीहरू समेतको बैंक खाता जाँच […]
झापा । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो हाफमा एक गोल गरेको […]
काठमाडौं । गएको आइतवार र हिजो मङ्गलवार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ८० अङ्कले बढेर २ हजार ७८६ दशमलव ४० विन्दुमा […]