२०८२ माघ ३ शनिवार , १०:४०:०० बजे

Sajhamanch

समाज

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधवार दिउँसोसम्म २१० जनाको मृत्यु भएको छ। बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर २ हजार ७४९ दशमलव ५७ विन्दुमा झरेको छ । आज म्युचल फन्ड […]

बिहिवार, भदौ १३, २०८१

बिर्तामोड । झापामा स्वास्थ्य बीमा कार्यक्रमभित्र रहेका अस्पतालका फर्मेसीबाट बीमामा सूचीकृत औषधि नपाएको सेवाग्राहीले बताएका छन् । झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बीमाका औषधिहरु निजी फर्मेसीबाट किनेर ल्याउनु परेको बताइन् । छालाको सामान्य समस्याले उपचार गर्न […]

बिहिवार, भदौ १३, २०८१

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका-१ स्थितमा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । हिजो बेलुका लालिगुराँस नगरपालिका-१ लम्बु खोला स्थित मध्य पहाडी लोकमार्गमा इटहरीबाट ग्याँस लोड गरी तेह्रथुमको म्याङलुङ तर्फ जादै गरेको को.१ ख […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । नाबालिकाहरुलाई अनौतिक क्रियाकलापमा लगाएको अभियोगमा प्रहरीले कोटेश्वरको कमलामाई खाजा घर एन्ड गेस्टहाउसका सञ्चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाजा घर एन्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय […]

बिहिवार, भदौ १३, २०८१

बिर्तामोड । झापाका सागर पौडेलको कतारमा निधन भएको छ । वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ । झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । देशभर पछिल्लो पटक ४७० जना डेंगु सङ्क्रमित थपिएका छन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । एकपछि अर्को रेकर्ड बनाउँदै आएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार बुधबार […]

बिहिवार, भदौ १३, २०८१

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु. ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका हुँदै रु. […]

बिहिवार, भदौ १३, २०८१

बिर्तामोड । झापाको भद्रपुर नाकाबाट विविध समान भारत निर्यात गर्न सहजीकरणका लागि त्रिपक्षीय पहल भएको छ । भद्रपुरका नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा गलगलिया भन्सार गएको एक टोलीले त्यहाँको भन्सार प्रमुखसँग कुरा गरेपछि भन्सार प्रमुख सकारात्मक […]

बिहिवार, भदौ १३, २०८१