झापा । झापामा डेंगुका तीनजना नयाँ संक्रमित थपिएका छन् । बाह्रदशीमा दुई र बिर्तामोडमा एकजना गरी तीनजनामा डेंगु पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । साउन १ देखि भदौ १३ सम्म विरामी भएर अस्पताल […]
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा […]
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालमा विस्तारित सेवा दिने विषयमा भक्तपुर क्यान्सर अस्पताल तथा सेवा सञ्चालन गर्ने विषयमा कोशी अस्पतालले […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयले मौलिक भाका र नृत्यसहितको तीज गीत ‘आयो तीज रंगियो गाउँबेसी’ सार्वजनिक गरेको छ । वर्तमान नेपाली परिवेशलाई गीतमा चित्रण गर्दै नेपाली मौलिकतालाई प्राथमिकता दिइएको गीतको रचना, सङ्गीत तथा […]
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन्। स्थानीय ५० वर्षीय हदिस मियाँ र १८ वर्षीय अक्रम मियाँ घाइने भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। माछा मार्ने क्रममा हुरीबताससँगै […]
झापा । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका हुन् । […]
दमक । यहाँस्थित हिमालय महालक्ष्मी चिया बगानका मजदुरहरुलाई लक्षित गरी चिया बगानभित्रै दुई दिवसीय बृहत आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, लायन्स क्लव झापा दमक र सो चिया बगानको संयुक्त […]
पाँचथर । पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका चार जनामध्ये दुई जना बालबालिकाको ज्यान गएको छ । हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । उनीहरूमध्ये ३४ जनाको ए […]