काठमाडौं । अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको डाक्टरहरूले बताएका छन् । तर कोरोना भाइरस जस्तो आत्तिनु नपर्ने उनीहरूको भनाइ छ । जनस्वास्थ्यविद् डा.शेरबहादुर पुनले विश्वका कुनै […]
शिवसताक्षी । झापाको कनकाई निवासी एक दम्पत्तीले आफ्नो जन्म दिन शिवसताक्षीका नवजात शिशुका लागि न्यानो कपडा वितरण गरेर मनाएका छन् । शिवसताक्षी वडा नं. ४ रङ्याथान बजारमा आयोजित तीज मिलन कार्यक्रममा ती दम्पत्तीले ५० हजार […]
शिवसताक्षी । झापाको शिवसताक्षी नरपालिका वडा नं. ४ को आयोजनामा रंगेयाथन बजारमा स्थानीय दिदी बहिनीहरुले शनिबार तीज मनाएका छन् । झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा आयोजित तीज कार्यक्रममा […]
दमक । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले विरोध प्रदर्शन गरेको छ। शनिबार दमकमा सो पार्टीका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो । पछिल्लो समय अमेरिकाले […]
भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीमा रहेर साहित्य, कला, पत्रकारिता क्षेत्रका सकृय रहेको वर्तमान साहित्य प्रतिष्ठान झापाले स्थापनाको २५औं वर्ष पूरा गरेको छ । सोही उपलक्ष्यमा शनिबार यहाँ विविध कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष […]
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद […]
अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले जनाएको […]
भद्रपुर । झापामा रहेका धामीझाँक्री तथा वैद्यहरूले भद्रपुरमा विविध कला प्रदर्शन गर्दै सातौं मनषादेवी विषहरी विष खेल सम्पन्न गरेका छन् । नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुर ७ मा झापा, मोरङ लगायत भारतको […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि एन्फा महिला लिग सुरु हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस […]
भद्रपुर । दिवङ्गत राष्ट्र सेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् । नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्र सेवक बचत तथा […]