महोदय, तपाईंहरु अभियानमा हुनुहुन्छ । बेलाबखत जम्काभेट हुन्छ । तपाईंहरुका बारेमा अनेक किस्साहरु बनेका छन् । सुनाउँछन्, सुन्छु । अभियान भनेको निरन्तर चलिरहने प्रकृया हो । आन्दोलन हो, यो टुङ्गिदैन । सायद तपाईंहरु यस्तै आन्दोलनमा […]
काठमाडौं । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार भन्दा बढी नेपालीको मृत्यु हुने गरेको पाइएको छ । काठमाडौँ उपत्यकामा मात्रै वर्षमा ५ हजारभन्दा बढीको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको वातावरणविद् भूषण तुलाधरले जानकारी […]
काठमाडौं । सुनको भाउ आज ६०० रुपैयाँले घटेको छ । आज सुनको भाउ ६०० रुपैयाँले घटेर तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]
बिर्तामोड । झापाको बिर्तामोड आसपासमा आफूलाई ‘खानेपानी र विद्युतको कर्मचारी हुँ’ भन्दै रकम ठग्नेको बिगबिगी बढेको छ । अपरिचित ती युवाहरुले उपभोक्ताको घरमै गएर खानेपानी र बिजुलीको मिटर बिग्रिएको छ, फेर्नु पर्छ भन्दै रकम लिने […]
काठमाडौं । यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । हिजोसम्म मनास्लु, अन्नपूर्ण चौथो र पुथा गरी तीन वटा हिमाल आरोहणका लागि आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका विभाग […]
सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ । हिजो साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो । […]
काठमाडौं । अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् । काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । यस्तोमा १ वर्षकी छोरी एक्लै भएपछि […]
झापा । पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु. १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख […]
काठमाडौं । अवैधरूपमा साउदी अरेबियामा काम गरिरहेका १४६ कामदारले नेपाल आउने भिसा (एक्जिट भिसा) पाएका छन्। साउदीस्थित नेपाली दूतावासको पहलमा साउदीको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका १४६ […]
झापा । झापाको कन्काई नगरपालिका ३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ । गएराति ११ः४५ बजेतिर विद्युत सर्ट भई सूर्य चौलागाँईले संचालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो । […]