२०८२ माघ ३ शनिवार , ०५:१५:२० बजे

Sajhamanch

समाज

झापा । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित भएका छन् । शनिबार बैगुनधुरामा सम्पन्न युवा परिषदको ३४औं साधारणसभा तथा १३औं जिल्ला अधिवेशनबाट खतिवडा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हरायो । कोशीका लागि समिक्षा मगरले दुई […]

आइतवार, भदौ १६, २०८१

बिर्तामोड । आँखा उपचारमा अब्बल रहेको झापाको मेची आँखा अस्पतालमा भारतीय विशिष्ट व्यक्तिका परिवार आउने क्रम बढेको छ । बिर्तामोड सैनिकमोडमा भव्य भवन र उपकरणका साथै दक्ष चिकित्सकबाट उपचार हुँदै आएको अस्पतालमा एकजना भारतीय केन्द्रीय […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् । आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । ‘हेर्ने कथा’ मार्फत भेटिएका […]

आइतवार, भदौ १६, २०८१

शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद एलपी साँवा लिम्बुले शिवसताक्षीको दक्षिणी क्षेत्रमा भएका सडकहरु धेरै कालोपत्रे भइसकेको बताएका छन् । शिवसताक्षीको रङ्याथान बजारमा आयोजित तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्ने […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अङ्कले घटेर २ हजार ६९५ दशमलव ९३ विन्दुमा झरेको छ । आज म्युचल फन्ड समूहको […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेका हुन् । विमानस्थलका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् […]

आइतवार, भदौ १६, २०८१

विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो । यसरी वितरण गरिने अस्थायी […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने गरी अवकाशमा गएका छन् । […]

आइतवार, भदौ १६, २०८१

धरान । धरान घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ। रोजगारीको सिलसिलामा शुक्रबार धरान झरेकी युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर […]

आइतवार, भदौ १६, २०८१