२०८२ माघ ३ शनिवार , ०६:४५:३४ बजे

Sajhamanch

समाज

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हिजो साँझ स्थानीय ४५ बर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट […]

सोमवार, भदौ १७, २०८१

मेचीनगर । झापाको पुरानो फुटबल क्लब धुलाबारीको रोलिङ क्लबले आठौँ संस्करणको फुटबल प्रतियोगिताको तयारी सुरु गरेको छ । आयोजकले खेलमैदान मर्मतको काम सुरु गरेको छ । मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम सुरु भएको हो […]

सोमवार, भदौ १७, २०८१

झापा । कैलालीमा सर्पदंशबाट गएराति एक बालकको ज्यान गएको छ। घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकका पाँच वर्षीय छोरा अरुणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाकीका सूचना अधिकारी प्रहरी […]

सोमवार, भदौ १७, २०८१

झापा । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनियामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एक जना नेपालीलाई अवैध हतियार सहित पक्राउ गरेको छ। तस्करहरूको समूहले रौतहटबाट ठुलो परिमाणमा लागु औषध […]

सोमवार, भदौ १७, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ । लिगमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । हिजो भएको […]

सोमवार, भदौ १७, २०८१

काठमाडौं । गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ। १६ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण संघको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना […]

सोमवार, भदौ १७, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ वटा आंगिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख मागेको छ। सोमबार सूचना जारी गर्दै त्रिविले ११ क्याम्पस प्रमुखका लागि आवेदन मागेको हो। त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी […]

सोमवार, भदौ १७, २०८१

झापा । अमेरिकाको मेरिल्यान्डमा एक नेपाली युवक मृत भेटिएका छन्। मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत फेला भेटिएका हुन्। उनको मृत्युको कारण खुलेको छैन। चितवनको भरतपुरमा गणित शिक्षकसमेत […]

सोमवार, भदौ १७, २०८१

इजरायलमा बन्धक बनाइएकाहरुको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । तेल अभिभ र जेरुसेलममा बन्दकको समर्थनमा हजारौँ मानिसहरु सडकमा आएर उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले गाजामा बन्धक बनाएकाहरूलाई फिर्ता ल्याउन विद्रोही […]

सोमवार, भदौ १७, २०८१

काठमाडौं। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले […]

सोमवार, भदौ १७, २०८१