२०८२ माघ ३ शनिवार , १०:१६:३३ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट अन्तर्गत पुर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् । आज साँझ ५ बजे बिर्तामोडको मुक्ति चोकबाट काकडभिट्टा तर्फ जादै गरेको मे. १० प ३५४४ […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं। विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको रोशी गाउँपालिका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा र बर्दियाको गेरुवा गाउँपालिका–२ का ४३ वर्षीय मानबहादुर चौधरी छन् । […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार पुगेको छ । गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट ६ हजार ८३१ जना संक्रमितमध्ये ४ जनाको मृत्यु भएको हो । पछिल्लो तथ्याङ्क अनुसार चार जनाको मृत्यु […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेको सरुवा भएको छ । उनको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलय तालिम शाखा सामाखुसी काठमाडौं सरुवा भएको हो ।न्यौपानेको सरुवासंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । वैदेशिक रोजगारीमा मलेसिया गएका एक नेपालीको हत्या भएको छ । मलेसियन प्रहरीका अनुसार सिराहाका रुपेश यादवको हत्या भएको हो । उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । […]

मङ्गलवार, भदौ १८, २०८१

सुनसरी । ठूलो वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि त्यहाँका स्थानीय बासिन्दाले […]

मङ्गलवार, भदौ १८, २०८१

सुनसरी । सुनसरीको गढी गाउँपालिका-२ स्थित भमरीचोकमा ट्याम्पोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको-४ वर्षीय छोरा प्रमन साह हलुवाई रहेका छन् । हिजो साँझ ६ः३० बजे को २ […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिला सशक्तिकरणमा सरकारले जोड दिएको बताएका छन् । मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उजले यस्तो बताएका हुन । उनले मन्त्रालयको […]

मङ्गलवार, भदौ १८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईबीच बिहानै चर्काचर्की परेको छ । सामाजिक संजालमा लेखेको विषयमा उनीहरुबीच आज विहानै फोनमा चर्काचर्की परेको हो । प्रसाईले आफ्नो बारेमा फेसबुकमा […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा मानव बेचबिखनविरुद्धको अठारौं राष्ट्रिय दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाएको छ। केन्द्रले यही बिहीबार (भदौ २० गते) पर्ने उक्त दिवसलाई सफल बनाउन […]

मङ्गलवार, भदौ १८, २०८१