प्रत्येक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तीज ब्रत यस वर्ष पनि सम्पूर्ण नेपाली दिदी बहिनीहरुले हर्सोल्लासका साथ मनाइरहेका छन् । पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाउँ भनी पार्वतीले कठोर ब्रतबसी आफ्नो […]
दमक । झापाको दमक १ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा गएराति गौहत्या भएको छ । सो टोलका गङ्गाराम कोइरालाको गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २०० मिटर परको प्लटिङको खाली जमिनमा बन्चराले […]
झापा । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख मुल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डागीबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको […]
काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, […]
विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की इटहरी-भोजपुर ट्याक्सी चलाउँछन् । मोरङ, सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेर नजिकै नयाँ घर पनि बनाउँदै छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र […]
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज ६२औँ स्थापना दिवस मनाउँदैछ । मानवीय संस्थाका रूपमा रहेको नेपाल रेडक्रसमा ११ लाखभन्दा धेरै स्वयंसेवक मानवीय सेवाको कार्यमा सक्रिय रहेका संस्थाका महामन्त्री भूपतिलाल […]
शिवसताक्षी । झापाको शिवसताक्षी ११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न गरेको छ । साधारण सभालाई महत्व दिनुपर्छ भनी सदस्यहरुमा उत्प्रेरणा जगाउन तथा महको उपभोगमा जागरण गराउन विभिन्न […]
काठमाडौं । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसद्मा आवाज उठेको छ । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् । संसद् बैठकमा उनले भने, ‘मैले […]
काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा […]
काठमाडौं । पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भोलि नगर परिक्रमा गराउने भएको छ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा […]