२०८२ माघ ४ आइतवार , ०३:५४:४२ बजे

Sajhamanch

समाज

काठमाडौं । देशका केही भूभागमा बिहान वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको […]

सोमवार, भदौ २४, २०८१

भद्रपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन आज भद्रपुर नगर शिक्षा शाखाले उत्कृष्ट विद्यार्थी तथा सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा एसईई परीक्षा २०८० का […]

आइतवार, भदौ २३, २०८१

विराटनगर । चट्याङ लागेर मोरङमा एक बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् । आइतबार दिउँसो खेलिरहेको अवस्थामा चट्याङ् पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । वरीयता मिचेर तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्ति गरेपछि संगिना वैद्यले उपनिर्देशक पदबाट पनि राजीनामा दिएकी छिन्। आइतबार वैद्यले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएकी हुन्। शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको ठाडो […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेसा गोबर्धनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ । कांग्रेस सभापती शेरबहादुर देउवाले आइतबार एक कार्यक्रम ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । यस्तै, […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले लगातार तेस्रो जीत हात पारेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४–० गोलले हरायो । कोशीका लागि पूर्णिमा राईले […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले घटेर २ हजार ७०१ दशमलव ९० विन्दुमा झरेको छ । आज दिउँसो १२ बजेर […]

आइतवार, भदौ २३, २०८१

झापा । झापाको दमकमा गर्भिणी गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । २ महिनाको गर्भिणी गाई चोरी गरेर काटेर खाएको उनीहरुलाई आरोप लागेको छ । दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको छ । प्रहरीका अनुसार गएराति पहिरोले उनीहरूको घर पुरेको थियो । जाजरकोट प्रहरीका अनुसार पुरिएका ३८ […]

आइतवार, भदौ २३, २०८१