२०८२ माघ ४ आइतवार , ०५:४०:०९ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महातारा प्रसाईंले उद्घाटन गरेकी छन् । मेला उद्घाटन गर्दै प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने बताइन् । […]

मङ्गलवार, भदौ २५, २०८१

विराटनगर । मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ ६ बजे पथरी शनिश्चरे नगरपालिका-७ का २८ बर्षीय ललित गुरुङ्ले […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका–१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ घर भएका ३० वर्षीय देवराज खत्री छन् । दोहाबाट […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागी पोल्यान्डमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–३ घर भएकी कमला चुँडाल छिन् । आरोपीले आकर्षक तलब पाउने गरी अमेरिका पठाउँछु भनेर […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । सुनसरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले २४५ किलो गाँजा बरामद गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट सशस्त्रको टोलीले उक्त गाँजा बरामद गरेको हो । सप्तकोशी नदि हुँदै उत्तरबाट […]

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । झापाको भद्रपुरमा हुने कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । यही भदौ २८ गतेदेखि ३० गतेसम्म भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ्चुङमा गाउँपलिका-७ घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय भक्तिराज राई छन् । भदौ १२ गते ललितपुर महानगरपालिका-२४ धापाखेल नखुडोलमा ३५ […]

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । झापाको मेचीनगरबाट जंगली हात्तीको अंगसहित एकजना पकाउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-९ का खगेन्द्र चापागाईं छन् । संरक्षित वन्यजन्तु हात्तीको अंगसहित उनलाई आज लामो समयको सुराकपश्चात डिभिजन वन कार्यालय झापा, सबडिभिजन वन […]

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडबाट तीन जना वेसहारा नागरिकको उद्दार गरीएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरीएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा तेस्रो चरणको अन्तिम खेल आज हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु […]

मङ्गलवार, भदौ २५, २०८१