२०८२ माघ ४ आइतवार , ०२:४६:०९ बजे

Sajhamanch

समाज

काठमाणडौ । आज मोहम्मद जयन्ती (मोहम्मद दिवस) मनाइँदैछ । यस अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले सूचना निकालेर मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आज भएको भनी जानकारी प्राप्त भएकाले आज […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । देशका केही भू–भागमा आज पनि भारी वर्षा हुने भएको छ । मनसुनी वायु थप सक्रिय हुँदा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया […]

सोमवार, भदौ ३१, २०८१

दोलखा ।​ दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।​सिगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा […]

सोमवार, भदौ ३१, २०८१

बिर्तामोड । म्यानपावर सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारी मनिषा लोहारको छुरी हानेर गरिएको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भत्सर्ना गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर संघले गत साउन २८ गते […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । दिनभर तीव्र उचारचढाव हुँदै शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ७३ अङ्कले घटेर २ हजार ६३७ दशमलव ७९ विन्दुमा झरेको हो । आज बिहान […]

आइतवार, भदौ ३०, २०८१

विराटनगर । सहकारीमा जम्मा भएको सर्वसाधारणको नौ करोड रुपैयाँ ठगी गरेको आरोपमा विराटनगरस्थित माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन्। झन्ड दुई वर्षदेखि फरार रहेका उनी गएको बुधबार पक्राउ परेका थिए। उनी पक्राउ परेलगत्तै […]

आइतवार, भदौ ३०, २०८१

झापा । जापान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भएर बुढानीलकण्ठ बस्दै आएका ४२ वर्षीय राम कुमार जिमी छन् । उनले जापान पठाउँछु भनेर ३ […]

आइतवार, भदौ ३०, २०८१

विराटनगर । मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुटै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २९ गते साँझ इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले रामधुनी नगरपालिका-३ पिप्राहा […]

आइतवार, भदौ ३०, २०८१

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो । यसअघि सुनको भाउको उच्च भाउ गएको शुक्रवार तोलाको १ लाख […]

आइतवार, भदौ ३०, २०८१