२०८२ माघ ४ आइतवार , ०६:४४:४५ बजे

Sajhamanch

समाज

बाह्रदशी । कर्णाली बचत तथा ऋण सहकारी संस्था, लेखा सुपरीवेक्षण समितिका निवर्तमान संयोजक रामकुमार गौतमसमेत ८ जना सेयर सदस्यका अभिभावक खेमलाल गौतमको निधनमा साकोस परिवारले शोक व्यक्त गरेको छ । स्व. खेमलालको ९औं पुण्य तिथीका […]

मङ्गलवार, असोज १, २०८१

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजमा आजदेखि ओभरसियर कक्षाहरुका लागि भर्ना फारम खुलेको छ । एसइइ उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियर कक्षाहरु सञ्चालन हुने आज भएको पत्रकार […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले आज बिरामी सुरक्षा दिवस मनाइँदै छ । सन् २०१९ को मेमा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले एक सय ९४ देशको सहभागितामा गरेको निर्णयअनुसार त्यही […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । सुनको भाउ आज उच्च मूल्यबाट ६०० रुपैयाँले घटेको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेकामा आज ६०० रुपैयाँले घटेर १ लाख ५६ हजार ७०० रुपैयाँमा […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । भोलि हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसको आवश्यक तयारी पुरा भएको जनाएको हो । यो वर्ष ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताः साझेदारी र […]

मङ्गलवार, असोज १, २०८१

विराटनगर । प्रहरीले विराटनगरमा दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद गरेको छ । प्रहरीले दुवै गाडीमा सवार ४ जनालाई पनि नियन्त्रणमा लिएको छ । सोमबार राति विराटनगर महानगरपालिका–१७ मण्टापोखरी चोकमा । भारतको जोगवनीतिर जाँदै […]

मङ्गलवार, असोज १, २०८१

कचनकवल । झापाको कचनकवलमा लागूऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कचनकवल गाउँपालिका-६ का ४७ वर्षी नारायण सिंह राजवंशी ,भद्रपुर नगरपालिका-१ […]

मङ्गलवार, असोज १, २०८१

विराटनगर । मोरङको जहदामा सर्पले टोकेर नाबालिकाको मृत्यु भएको छ । जहादा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु सर्पले डसेर भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । आज १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । यसवर्ष ‘विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि’ नाराका […]

मङ्गलवार, असोज १, २०८१

धनगढी । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ ।हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।दिउँसो साढे ३ बजेको समयमा बिक […]

मङ्गलवार, असोज १, २०८१