२०८२ माघ ५ सोमवार , ०५:२७:०१ बजे

Sajhamanch

समाज

विराटनगर । विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको पसलमा आगलागी भएको छ । भव्य इन्टरनेशनलको सोरुममा आगलागी भएको हो । आगलागी भएको सोरुम विजुलीबाट चल्ने साइकल तथा सिटी सफारीको बिक्री कक्ष हो । विराटनगर महानगरपालिकाको दमकलले […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर २ हजार ५१९ दशमलव ५७ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । साउनयता देशभरका नौ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका छन् । ललितपुर ५४ जना, […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि एक महिनामै ५७ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपाली बिदेसिएका हुन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । सुनको भाउ तोलामा १ लाख ६० हजार रुपैयाँ नाघेको छ । भाउ बढेर सुनले आज पनि कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । दशैँ शुरु हुन अब केही दिन मात्रै बाँकी छ । सरकारले दशैँमा काठमाडौं उपत्यका छोड्ने यात्रुका लागि यही असोज १२ गते शनिवारदेखि अग्रिम टिकट खुलाउने निर्णय गरिसकेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले […]

बुधवार, असोज ९, २०८१

बिर्तामोड । ट्रकमा आगजनी गर्दै चालकलाई मार्न खोजेको आरोप लागेका झापाका दुईजनामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पिडिएफका झापा संयोजक […]

बुधवार, असोज ९, २०८१

झापा । चट्याङ लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ। दमक-४ मा ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो। स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने क्रममा रहेका उनलाई गएराति १० बजे भान्सा कोठा अगाडि […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् । उनीहरुले […]

बुधवार, असोज ९, २०८१

जनकपुरधाम । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिका बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका-३ स्थित रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल सोमबार मंगलबार नुहाउने क्रममा […]

बुधवार, असोज ९, २०८१