२०८२ चैत १७ मङ्गलवार , ०८:२५:३९ बजे

Sajhamanch

समाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक […]

सोमवार, माघ १९, २०८२

बिर्तामोड । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा बढीमा २५ हजार रुपैयाँको मात्र सुविधा लिन सक्ने भएका छन् । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यसपछिका उपचार खर्चहरू अस्पताल […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘सिमसार र परम्परागत ज्ञान : सांस्कृतिक सम्पदाको सम्मान’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा एकैदिन १३ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

सोमवार, माघ १९, २०८२

भोजपुर । जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै सङ्कट उत्पन्न भएको छ । लामो समयदेखि मेहनत गरेर हुर्काइएका […]

सोमवार, माघ १९, २०८२

हुम्ला । नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीका तीनै गाउँका स्थानीय मतदाताले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति सार्न माग गरेका छन् । जाङ गाउँका सबै मतदाता काठमाडौँमा रहेका र अन्य […]

सोमवार, माघ १९, २०८२

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । चुनावमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीबारे जिज्ञासा राखेका छन् । निर्वाचन आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा माघ १७ गतेसम्म जम्मा १ हजार ६७७ वटा जिज्ञासा प्राप्त भएका छन् […]

सोमवार, माघ १९, २०८२

झापा । फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ४ को राजनीतिक सरगर्मी तीव्र बनेको छ । हरेकजसो उम्मेद्वारहरू घरदैलो अभियानमार्फत मतदातासम्म पुगिरहेका छन् भने मतदाताहरू पनि […]

आइतवार, माघ १८, २०८२