समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । पोर्ट सोन्डेमा भएको आक्रमणमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र गाडीमा आगलागी भएको बीबीसीले जनाएको छ […]
काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि […]
दमक । दमक नगरपालिकाको अनुगमन टोलीले वडा नं. ८ मा सञ्चालित पलेँटी रेष्टुरेन्ट एण्ड दोहोरी साँझमा कुहिएको मासु (अखाद्य चिज) भेटिएपछि होटल नै सिल गरिदिएको छ । टोलीले आज दमकमा गरेको अनुगमनका क्रममा उक्त होटलको […]
बिर्तामोड । आशिष चापागाईंको पाँच गोल मद्दतमा वडा नम्बर ३ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]
झापा । करेन्ट लगाएर माछा मार्दा झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ । आज बिहान १० बजे मेचीनगर नगरपालिका वडा नम्बर –८ सेन्टर टोल बस्ने ३८ वर्षीय रामकुमार गिरीले स्थानीय राजपैनीमा बिद्युतीय तारबाट करेन्ट सप्लाई […]
काठमाडौं। सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई प्रहरीले पक्राउ परेको छ । कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ […]
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव शून्य नौ अङ्कले बढेर २ हजार ६५३ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा […]
विराटनगर । कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वटा पुल अलपत्र परेका छन् । समय सीमा गुज्रिँदासम्म पनि ती योजनाको प्रगति भएको छैन । भौतिक प्रगति हुन नसकेपछि प्रदेश सरकारले ती […]
धरान । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारी साधनले बढी भाडा लिने, चोरी डकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त […]
झापा । पाँचथरबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा फड्के पुल निर्माण भएको छ । बाढीले बेलीबृज बगाई सडक पूर्ण रुपमा अवरुद्ध भएपछि उक्त स्थानमा फड्के पुल निर्माण गरिएको हो । नेपाली सेनाको रणशेर गणले […]