२०८२ माघ ६ मङ्गलवार , १०:१७:०९ बजे

Sajhamanch

समाज

झापा । खोटाङमा सुमो गाडीको पछाडि झुन्डिएका बालकको झरेर मृत्यु भएको छ । गएराति साढे ८ बजे दिक्तेल – खानीडाँडा सडक खण्डमा ना १ ज ५७४३ नम्बरको सुमोको पछाडि झुन्डिएका खाल्डे बस्ने दीपक बस्नेतका ८ […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाठौं । असोजमा ५३ हजार ५२५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको मासिक विवरणअनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला कामको खोजीमा बाहिरिएका छन्। असोजमा म्यानपावर […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत […]

शुक्रवार, कार्तिक २, २०८१

झापा । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८ः३० बजे बिर्तामोड– १ स्थित वरपीपल चोकमा नेक मोहम्मदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो […]

शुक्रवार, कार्तिक २, २०८१

सुनसरी । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा रु. १५ करोड बराबरको क्षति भएको छ। धरान उपमहानगरपालिकामा रु. १३ करोड ५ लाख र दुहबी नगरपालिकामा रु. १ करोड २० लाख र इनरुवामा गरी उक्त रकम […]

शुक्रवार, कार्तिक २, २०८१

झापा । दक्षिणी झापाको कचनकवल–३ दुर्गाभिट्टा सामुदायिक वनस्थित अधिकारी चोक–घेरावारी भित्री सडक खण्डमा अटो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । हिजो दिउँसो अन्दाजी ३:३० बजे दक्षिणबाट उत्तर आउँदै गरेको प्रदेश १ […]

शुक्रवार, कार्तिक २, २०८१

झापा । बिर्तामोड–भद्रपुर सडक खण्डको बिर्ताबजारमा छोटा हात्ती पिकअप भ्यानको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बिहीबार साँझ साढे ६ बजे बिर्तामोड– ३ बिर्ताबजारस्थित बिर्तामोड–भद्रपुर सडक खण्डमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ […]

शुक्रवार, कार्तिक २, २०८१

झापा । भारतको सोनवर्षाबाट एम्बुलेन्समा हालेर नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक सामग्री पटका र अवैध किरानाका समानसहित ३ जनालाई पक्राउ गरिएको छ। सीमा नजिकैबाट जिल्ला भन्सार कार्यालय मलङ्गवा र प्रस्तावित सुरक्षा गुल्म मलङ्गवाको संयुक्त टोलीले अवैध […]

शुक्रवार, कार्तिक २, २०८१

बिर्तामोड । झापाको अर्जुनधारामा फलामको गेटले किचेर दुई वर्षका बालकको मृत्यु भएको छ । अर्जुनधारा–६ का सवनम मस्कराको छोरा शिवयम मस्कराको मावली घरको फलामको गेटले किचेर मृत्यु भएको हो । बिहीबार राति ८ बजे आमा […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल […]

शुक्रवार, कार्तिक २, २०८१