मोरङ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत मोरङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई उद्घोषण तालिम प्रदान गरिएको छ । एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा मोरङको बेलबारीमा कार्तिक ३ गते शनिबार तालिम कार्यक्रम गरिएको हो । उपसमितिका […]
काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ।फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भयो।न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो। […]
ललितपुर । साफ महिला च्याम्पियनसिप फुटबलमा सोमबार नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।समूह बि मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्। नेपालले पहिलो खेलमा भुटानसँग […]
उत्तरी गाजाको बेट लाहियामा इजरायलले गरेको हवाई हमलामा ८७ जनाको मृत्यु भएको भएको छ ।गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार आक्रमणमा अन्य ४० भन्दा बढी घाइते भएका छन्। धेरै मानिस भग्नावशेष मुनि […]
विराटनगर । कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि अध्यादेश जारी गरेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज आइतबार ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेका हुन् । […]
शिवसताक्षी । स्थानीय बजार व्यवस्थापन समितिले प्रथम दूधे मिनी मेलाको आयव्यय सार्वजनिक गरेको छ । बजार समितिले पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । मिनी मेलामा बजार समितिले १६ लाख आम्दानी गरेर विभिन्न शीर्षकमा […]
ताप्लेजुङ । रेडपान्डा संरक्षण गर्न ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा कुकुर र बिरालोको बन्ध्याकरण अभियान थाएिको छ। रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो। रेडपान्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर […]
काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव छ ।देशका कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया […]
काठमाडौं । आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ।नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आजदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल […]
जनकपुरधाम । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको जनाइएको छ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार सिरहाका विभिन्न […]