२०८२ माघ ६ मङ्गलवार , १२:१०:०९ बजे

Sajhamanch

समाज

काठमाडौं । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन् । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान […]

सोमवार, कार्तिक ५, २०८१

धनगढी । धनगढीमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने […]

सोमवार, कार्तिक ५, २०८१

झापा । पूर्वी नाका काँकडभिट्टा-भारतबाट सिटी सफारी चढेर आउँदै गरेका काभ्रेपलाञ्चोकका २६ वर्षिय होमकुमार मैनाली ब्राउनसुगर सहित पक्राउ परेका छन् । शनिबार राति उनलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलबाट पक्राउ गरेको […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । सुनको भाउले फेरि अर्को कीर्तिमान बनाएको छ । हिजो तोलाको १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६०० रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

सोमवार, कार्तिक ५, २०८१

झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा ६ हजार ४२६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया […]

सोमवार, कार्तिक ५, २०८१

दमक । स्थानीय क्षेत्रमा पाइने स्रोतको अधिकतम् प्रयोग गरेर र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै आएको झापाको कमल गाउँपालिकामा सञ्चालित दिब्यदृष्टि ब्राण्ड (डिडिभिएसी)बाट उत्पादित पूजा सामग्रीको प्रयोग बढ्दै गएको छ । दिब्यदृष्टिले आकर्षक र भारतसँग प्रतिष्पर्धी […]

सोमवार, कार्तिक ५, २०८१

जनकपुरधाम । सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको हो । महराको शव सुखीपुल नगरपालिका १० स्थित […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो । अमेरिकाले दिएको १५७ […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । हिजो सार्वजनिक भएको नतिजाअनुसार ५७ हजार ६९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार ९४२ जना अनुत्तीर्ण भएका परीक्षा […]

सोमवार, कार्तिक ५, २०८१