२०८२ माघ ६ मङ्गलवार , ०१:५१:०० बजे

Sajhamanch

समाज

इलाम । इलामको रोङ गाउँपालिका–५ स्थित किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा रहेको छ । रोङ–५ चिसापानीमा नयाँ पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा पर्दै गएको हो । प्राकृतिक सन्दर्यता र […]

बुधवार, कार्तिक ७, २०८१

झापा । झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक […]

बुधवार, कार्तिक ७, २०८१

झापा । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा अब्बल झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार पाएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा कलेज रिडर्स काठमाडौँले आयोजना गरेको प्रतिष्ठित नेपाल शैक्षिक पुरस्कार २०२४ मा […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । ‘एसएमएस’ गरी धम्की दिएर पैसा मागेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाडौं उपत्यका अपराध […]

बुधवार, कार्तिक ७, २०८१

नेटफ्लिक्सले प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद गरेको छ । यो सम्झौता भारतीय फिल्मको इतिहासमा सबैभन्दा ठूलो डिजिटल अधिकार खरिदमध्येको एक हो, जसले विश्वचर्चित ओटीटी प्लाटफर्मले दक्षिण भारतीय कन्टेन्टतर्फ […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ।नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।महाशाखाका अनुसार आज […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । गएको असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरु सञ्चालनमा आएका छन् । बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्‍याएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । लागातर दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से २५ दशमलव ८८ अङ्कले बढेर २ हजार ६६५ दशमलव ८१ अङ्कमा पुगेको छ । […]

मङ्गलवार, कार्तिक ६, २०८१