काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई हराएको छ । डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो ।अमेरिकाले दिएको १ सय ४५ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २४ ओभर पाँच […]
इजरायलले इरानमा आक्रमण गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडामा आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।तेहरानमा लक्षित गरेर प्रहार भएका मिसाइललाई आफ्नो प्रतिरक्षा प्रणलीले आकासमै ध्वस्त पारेको इरानले जनाएको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई तत्कालका लागि स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै […]
बिर्तामोड । यहाँस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको पद उपााध्यक्ष र लेखा सुपरीवेक्षण समितिको सदस्यमा आज मनोनयन पत्र दर्ता भएको छ । निर्वाचन समितिले प्रकाशन गरेको सूचना अनुसार १ […]
कमल । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका वडा नं ३ मा पर्ने केर्खा बजार खण्डमा अहिले साँझ भएको सवारी दुर्घटनामा दुईजनाको घटना स्थलमा नै मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको रात्री बसले इलेक्ट्रिक […]
झापा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय बिराटनगरले आज बिर्तामोडमा झापाका पत्रकारहरुलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ । बीमा सम्बन्धी समसामयिक विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया नाम दिइएको सो कार्यक्रममा नेपाल बीमा प्राधिकरण […]
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज फेरी घटेको छ । आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६४५ दशमलव ३९ […]
काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक बसका चालक पक्राउ परेका छन् । बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला पक्राउ परेका हुन् । बलात्कार आरोप […]
अर्जुनधारा । पूर्वको पशुपतिनाथको विशेषणले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आउँदो बालाचतुर्दशीको अवसरमा सप्ताहब्यापी अनुष्ठान आयोजना गरिने भएको छ । धाम समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर मंसिर ८ गतेदेखि १५ गतेसम्म ४२औं अनुष्ठान बृहतरुपमा […]
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट हवाई मार्ग हुँदै काठमाडौँ जाने यात्रुको सङ्ख्या उल्लेख्य देखिएको छ । दशैंको सन्दर्भमा गत असोज १७ गते देखि असोज २८ गतेसम्मको तथ्याङ्कलाई हेर्दा जहाजबाट यात्रा गर्ने यात्रुको सङ्ख्या उल्लेख्य […]