२०८२ माघ ६ मङ्गलवार , १०:४३:१७ बजे

Sajhamanch

समाज

गाजामा इजरायली आक्रमणबाट कम्तीमा ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ । आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारी र मानव अधिकार समूहले बताएका […]

सोमवार, कार्तिक २६, २०८१

सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पलाता गाउँपालिका-५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१०, का २१ वर्षीय […]

सोमवार, कार्तिक २६, २०८१

जनकपुरधाम । यस वर्षको दसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख […]

सोमवार, कार्तिक २६, २०८१

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड बनाएको छ । यो एकै दिनमा सबैभन्दा धरै कमाउने चलचित्र बनेको छ । शनिबार यो चलचित्रले तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको छ । […]

सोमवार, कार्तिक २६, २०८१

भद्रपुर । नेपाल तरूण दलको नेतृत्वमा भद्रपुर ४ ठण्डाबस्तीमा विपन्न तथा सिमान्तकृत दहेरी परिवारले एउटा नयाँ घर प्राप्त गरेका छन् । नेपाल तरूण दल भद्रपुर ५ को पहल तथा ३ नम्बर क्षेत्रीय समिति र केन्द्रीय […]

आइतवार, कार्तिक २५, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधे बजारमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्था (साकोस)को १८औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद बजागाईंले आर्थिक वर्ष २०८०/८१ मा […]

आइतवार, कार्तिक २५, २०८१

विराटनगर । विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री […]

आइतवार, कार्तिक २५, २०८१

पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गएको छ। अन्य १० जना घाइते भएका छन्। इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमण गरेका छन्। जहेर इब्राहिम अताया नामक […]

आइतवार, कार्तिक २५, २०८१

भक्तपुर। २०५६ सालयता कक्षा ११ र १२ का परीक्षार्थीहरुले एक पटकका लागि मौका परीक्षा दिन पाउने भएका छन् । २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका […]

आइतवार, कार्तिक २५, २०८१

काठमाडौं । विश्व संगीतको सबैभन्दा प्रतिष्ठित अवार्ड ग्रामीका लागि मनोनयन घोषणा गरिएको छ । पपस्टार बियोन्से ११ मनोनयनका साथ शीर्ष स्थानमा छिन् । रेकर्डिङ एकेडेमीले शनिबार ६७ औं ग्रामी पुरस्कार मनोनयन सार्वजनिक गरेको हो ।बियोन्से […]

आइतवार, कार्तिक २५, २०८१