सिमकोट । यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जान जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो ।रोजगारी तथा […]
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक […]
काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ।यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजे सुरु हुनेछ।यसअघि आइतबार भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा आइतबार […]
अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा सोमबार भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै […]
काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सोमबार १३ जनाको उद्धार गरिएको छ । उद्धार यात्राका क्रममा सोमबार काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट १२ जना र चन्द्रागिरी नगरपालिकाबाट १ जना गरी १३ जना सडकआश्रित मानवहरु उद्धार गरिएको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । योसँगै अब सो अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने जनाइएको छ […]
झापा । संघीय सरकारको मन्त्री परिषद गठन गर्दा समावेशी भएन भनेर चौतर्फी आलोचना भइरहेको सन्दर्भकै बीचमा सत्तारुढ दल नेकपा एमालेलाई मन्त्री परिषद र राजनीतिक नियुक्तिहरु समावेशी बनाउनु पर्ने लगायतका माग राखेर नेपाल उत्पीडित जातीय मुक्ति […]
बागलुङ । बागलुङको जैमिनी–७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित […]
रोहित काफ्ले भद्रपुर । सामाजिक सरोकारका विषयलाई उजागर गर्दै वहस र छलफलद्वारा सकारात्मक परिणामका लागि सदैव अग्रणी भूमिका निर्वाहा गर्दै आएको भद्रपुर जेसीजले भद्रपुरमा ठूलो लगानीमा निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको स्व. गिरिजाप्रसाद […]
काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आइतबार काठमाडौँमा १७ जनाको उद्धार गरिएको छ । राष्ट्रिय उद्धार टोली आइतबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँको वनस्थली, धुम्बाराही, चावहिल, जयबागेश्वरी, गौरीघाट, बौद्ध, बुढानिलकण्ठ लगायतका क्षेत्रमा खटिएको […]