२०८२ माघ ७ बुधवार , १२:४५:२२ बजे

Sajhamanch

समाज

दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि त कोही अति सामान्यपन तथा […]

बुधवार, कार्तिक २८, २०८१

न्यूयोर्कको एक अदालतले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित गरेको छ । बीबीसीका अनुसार कम्तिमा १९ नोभेम्बरसम्म उनीविरुद्धको मुद्दामा फैसला हुने छैन । न्यायाधीश जुआन मर्चनले ट्रम्पका वकिल एवम् म्यानहटनका […]

बुधवार, कार्तिक २८, २०८१

अर्जुनधारा । भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले […]

मङ्गलवार, कार्तिक २७, २०८१

झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १७औं वार्षिकोत्सव वृहत रक्तदानसँगै अन्य विविध मनोरञ्जन गरी मनाएको छ । २०६४ साल कात्तिक २७ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवामा दर्ता […]

मङ्गलवार, कार्तिक २७, २०८१

चुलाचुली । इलामको चुलाचुलीस्थित चुलाचुली नगर अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ सुरु भएको छ । कार्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली–२ बाह्रगोठेस्थित अस्पताल परिसरमा सुरु भएको समावेशी श्रीमद् भागवत […]

मङ्गलवार, कार्तिक २७, २०८१

दैलेख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले खानदान र बाहुबालीका आधारमा जनमत सृजना गर्ने दिन सकिएको बताएका छन् । संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित सरोकारवालाहरुबीच दैलेखमा सोमबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले नागरिकको अपेक्षा […]

मङ्गलवार, कार्तिक २७, २०८१

खोटाङ।  खोटाङको बराहपोखरी मेलामा ड्युटीमा खटिन हिँडेका दुई प्रहरी मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । प्रहरी चौकी हुक्नाजोर खोटाङ दरबन्दी भई प्रहरी चौकी देबीस्थानका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर भण्डारी र जिल्ला प्रहरी कार्यालय खोटाङ […]

मङ्गलवार, कार्तिक २७, २०८१

 रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु भएको छ।दक्षिण पश्चिमी सहरहरुमा रुसले एकपछि अर्को ग्लाइड बम आक्रमण गर्दा ३० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्। माइकोलाभइ सहरमा ५ जना मारिएको समाचारमा जनाइएको […]

मङ्गलवार, कार्तिक २७, २०८१

बिर्तामोड । इन्टरनेट प्रविधिको कारण बढिरहेको जोखिमलाई ध्यान दिएर वल्डलिङ्क कम्युनिकेसनको आयोजनमा बिर्तामोडका दुईवटा विद्यालयमा ‘अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार’ विषयमा सचेतनामुलक कार्यक्रम गरिएको छ । वल्डलिङ्क कम्युनिकेसन बिर्तामोड शाखाका सोमनाथ खतिवडाले दिएको जानकारी […]

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यका साथ ब्रेनब्रिज एजुकेसन नामक शैक्षिक प्रतिष्ठान स्थापना गरी सेवा सुरु गरिएको छ । दशैं, तिहार तथा छठ पर्वहरुसहित आफ्नो सेवा सुरुवातको अवसर पारेर […]

मङ्गलवार, कार्तिक २७, २०८१