२०८२ माघ ७ बुधवार , ०४:२२:२६ बजे

Sajhamanch

समाज

काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर २ हजार ७४८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज फाइनान्स, लगानी, बीमा, […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । अमेरिकी डलर साट्ने बहानामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पाका २६ वर्षीय ललितबहादुर पाइन र २४ वर्षीय कृष्णलाल पाइन रहेका काठमाडौं […]

बिहिवार, कार्तिक २९, २०८१

बिर्तामोड । झापाको अर्जुनधारामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । स्थानीय बिरिङ खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण गरेर […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, भरतपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना छिन् । त्वयनाको शव बुधबार साँझ […]

बिहिवार, कार्तिक २९, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा आँखाको उपचार गर्नको लागि भारतबाट आएका एकजना भारतीय नागरिकको होटलमा सुतेको अवस्थामा मृत्यु भएको छ । बिर्तामोड–३ सैनिकमोडमा रहेको बलराम खनालले सञ्चालन गरेको आसाम भवन एन्ड लजमा भारत सोनिकपुरका ५६ वर्षीय […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । १९ वर्षमुनि नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली महिला टोली बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ । विश्वकप छनोटको हिजो भएको […]

बिहिवार, कार्तिक २९, २०८१

झापा । झापामा दिनहुँ पक्राउ पर्ने क्रममा बुधवार पनि दुई युवा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा एक जना इलाम फाकफोकथुमका र अर्का झापा शिवसताक्षीका रहेका छन्। बुधवार साँझ ५ः३० बजे पुरानो […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । भैरहवा क्षेत्रको मौसम नखुल्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । बिहानैदेखि हुस्सु लागेकाले आन्तरिक र बाह्य उडान प्रभावित भएका हुन् । बैंककबाट आएको थाई एअर एशियाको जहाज अवतरण हुन नसकेको […]

बिहिवार, कार्तिक २९, २०८१

विराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग […]

बिहिवार, कार्तिक २९, २०८१

बिर्तामोड । सामाजिक विषयवस्तुमा आधारिता नेपाली चलचित्र ‘अग्निदहन’ बोक्सी सम्बन्धी अन्धविश्वास चिर्न सहयोगी बन्ने यसका निर्माता, निर्देशक तथा कलाकारहरुले दावी गरेका छन् । ५ वर्ष अघि निर्माण गरी यसको प्रभावक्षेत्रमा प्रदर्शन भइसकेको चलचित्र अग्निदहन यही […]

बिहिवार, कार्तिक २९, २०८१