झापा । बिर्तामोडमा आजदेखि दाँत उपचारका लागि नयाँ क्लिनिक सञ्चालनमा ल्याइएको छ । नेशनल एडभान्स डेन्टल केयर बिर्तामोड नामक सो क्लिनिकको सेवा बिर्तामोड आई हस्पिटलको तेस्रो तल्लामा सुरु गरिएको हो । काठमाडौंको लाजिम्पाटमा १८ वर्षदेखि […]
सुनसरी । सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट मंसिर १ गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ५०० मिलिग्राम सहित सप्तरी बरमझिया-१ का २९ बर्षीय मोहमद अलीलाई र धरान-९ स्थितबाट सोही […]
काठमाडौं । सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए । ‘लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि […]
काठमाडौं । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा झरेको छ । अघिल्लो हप्ता लगातारजसो घटेको सुनको भाउ यो हप्ताको पहिलो कारोबार दिनमा पनि घटेको हो । यस्तै चाँदीको भाउ […]
काठमाडौं । विश्व माटो दिवसको अवसरमा टिकटक भिडियो प्रतियोगिता हुने भएको छ । माटो दिवसको अवसर पारेर आफ्नै मौलिकता झल्कने गरी माटोको महत्वलाई घर, खेत, बारी वा अन्य स्थानमा गई टिकटक बनाउन आग्रह गरिएको हो […]
झापा । नेपालमा विभिन्न समयमा अपराधमा संलग्न विदेशी कैदीबन्दी १ हजार ४०० जना रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार धेरैजसो भारतीयहरू चोरी, लागूऔषध ओसार–पसारलगायतका मुद्दामा संलग्न भएकाहरू कैद भुक्तानका लागि देशको विभिन्न कारागारमा कैद […]
झापा । डोटीको शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री […]
अर्जुनधारा । अर्जुनधारा-३ मा जारी चौंथो खुदुनाबारी गोल्डकपमा आजबाट सेमीफाइनलका खेलहरु सुरु हुँदै छ । गोलडकपको पहिलो सेमिफाइनलमा बिर्तामोड र शिवसताक्षी नगरपालिकाले फाइनल प्रवेशकालागि प्रतिस्पर्धा गर्नेछन् । यी दुवै टोलीलाई प्रतियोगिताको बलियो टिमको रुपमा हेरीएको […]
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण […]