२०८२ माघ ७ बुधवार , ०३:१४:४६ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब ओमानको मुद्रा नेपालमा खरिदबिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको हो । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी […]

शुक्रवार, मंसिर ७, २०८१

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा संचालनमा रहेको गजुरमुखी होटलबाट ६ जना जुवाडे पक्राउ परेका छन् । गएराति होटलको तीन तलामाथि तासजुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय […]

शुक्रवार, मंसिर ७, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा जलेश्वरधाममा सशस्त्र प्रहरीले सरसफाई गरेको छ । बालाचतुर्दशीको अवसर पारेर भोली शनिबारबाट धाममा ४२ औं अनुष्ठान हुँदैछ । अनुष्ठानको पूर्व सन्ध्यामा आज सशस्त्र प्रहरीले सरसफाई गरेको हो । बिश्वशान्ति तथा पितृ […]

शुक्रवार, मंसिर ७, २०८१

झापा । झापा र इलाममा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । हिजो बेलुका ५ः३० बजे झापाको अर्जुनधारा–४ का डम्बरबहादुर बस्नेतको गाईगोठमा खोले पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट काठको बेरा र […]

शुक्रवार, मंसिर ७, २०८१

बिर्तामोड । हरिबोधनी एकादशीका दिन शरीरमा दियोको आगो सल्किएर गम्भीर घाइते भएकी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेकी आमाको उपचारका क्रममा निधन भएको छ । न्यौपानीकी आमा ८५ वर्षीया पुष्पलता न्यौपानेको हिजो राति ९ः४५ […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं […]

शुक्रवार, मंसिर ७, २०८१

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ […]

शुक्रवार, मंसिर ७, २०८१

‘तेल भिसा’ र ‘अग्निदहन’ हलमाकाठमाडौं । आज एकै दिन दुई नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ रिलिज भएका हुन् ।‘तेल भिसा’ पारिवारिक कथावस्तुमा र ‘अग्निदहन’ सामाजिक कथावस्तुमा बनेका चलचित्र हुन् […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा अहिले आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । काठमाडौंको माछापोखरीमामा बिहीबार दुईजना मृत फेला परेका छन् ।काठमाडौं महानगरपालिका-१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका-६ घर भएका २८ वर्षीय भोला पाठक मृत भेटिएका हुन्। यस्तै सोही ठाउँको मितेरी पुल नजिकै खाली […]

शुक्रवार, मंसिर ७, २०८१