सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-२० पानीपिया जंगल स्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ११ गते साँझ ७ः३० बजे बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा […]
विराटनगर । झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १० गते बिशेष सुचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले […]
इटहरी । सुनसरीमा प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए। उनकाअनुसार पक्राउ पर्नेमा […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. २ को वडाकार्यमा एक कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना तथा कारितास […]
दाङ । रुकुम पश्चिममा चक्कु प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आठबिसकोट नगरपालिका-१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्री मंगलबार बिहान गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज […]
काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको सुन मंगलबार फेरि २६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकेको […]
काठमाडौं । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले उपलब्ध गराएको मङ्सिर १ […]
सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक […]
बिर्तामोड। झापा प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलका ३८ वर्षीय सन्देश बस्नेत, गौरीगञ्ज-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ वर्षीय किरण कोच […]
मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले पूर्वतर्फ नै जाँदै […]