काठमाडौं । क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटना भए अब त्यस्तो सवारीले पार गरेको अन्तिमको प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएको छ । गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकको निर्णय कार्यान्वयन गर्न मातहत […]
फुङ्लिङ । फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो । इटालीबाट […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । विराटनगरका किङ्सका […]
काठमाडौं । अनलाइनमार्फत विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ । मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता […]
काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १६० किलोग्रामसहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको […]
काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएसँगै दुई दिनदेखि घट्न थालेको सुनको भाउ आज भने सामान्य बढेको छ । आज सुनको भाउ ९०० रुपैयाँले बढेर तोलाको एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]
झापा। झापाको कनकाई नगरपालिका–३ मा गौहत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूलाई बाह्रदशी गाउँपालिकाको चकचकी क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा बाह्रदशी–४ का बुदना आलम, उनकी पत्नी, सालो, र […]
म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित मार्फा गाउँ पर्यटकको घुइँचो लाग्न थालेको छ। स्याउको राजधानीकारूपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए। एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटक बिहानदेखि साँझसम्म […]
बिर्तामोड । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै मानिसलाई लागुऔषध र मोटरसाइकलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित अर्जुनधारा-११ का ४८ वर्षीय रविन […]