२०८२ माघ ७ बुधवार , १०:०३:०३ बजे

Sajhamanch

समाज

काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान […]

बिहिवार, मंसिर १३, २०८१

मेचीनगर । झ्याप्प झ्याप्प विजुली गइरहने र भोल्टेज तल माथि हुने समस्याले झापामा उद्योगीहरुले उर्जा व्यवस्थित गर्न नसकेको बताएका छन् । बुधबार मेची उद्योग वाणिज्य संघको हलमा राष्ट्रिय उर्जा दक्षता केन्द्र काठमाडौँको आयोजनामा ‘उद्योगमा उर्जा […]

बिहिवार, मंसिर १३, २०८१

हेटौंडा । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्।मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्। मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी […]

बिहिवार, मंसिर १३, २०८१

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका सदस्यहरुलाई बम आक्रमणको धम्की आइरहेको अधिकारीहरुले बताएका छन् । ट्रम्पको टिमको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै आएकी क्यारोलिन लेविटका अनुसार ट्रम्पले विभिन्न पदमा नियुक्ति दिएकाहरुलाई मंगलबार र बुधबार बिहान […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सफा छ। तराईका तथा पहाडी भेगका एकदुई स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी ,बागमती […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो।जुम्लाको टुँडिखेलमा आयोजना गरिएको साक्षर जिल्ला […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका झापाका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । गैरकानूनी रुपमा प्रसाईलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। न्यायाधीशद्वय […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षता अनुसारको रोजगारी दिन नसके पलायन हुने बताएका छन् । छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वको […]

बुधवार, मंसिर १२, २०८१

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । हिजो ३३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले बढेर २ हजार ७५५ दशमलव ४७ विन्दुमा पुगेको छ । आज […]

बुधवार, मंसिर १२, २०८१