मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा समाज कल्याण शाखा, मेचीनगरको आयोजनामा औपचारिक कार्यक्रमसंगै विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलाप गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलबार […]
काठमाडौं । जनकपुरधाममा चलिरहेको साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन हिजो धनुषयज्ञ सम्पन्न भएको छ । विधिवतरुपमा आइतवार शुरू भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो । त्यस अवसरमा अयोध्याबाट करिब […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ‘एक घर एक बत्ती अभियान’ सुरु गरिएको छ । जंगली हात्ती प्रभावित सो वडामा स्थानीयलाई रातको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले ‘एक घर एक बत्ती […]
काठमाडौं । बलिउडमा ‘हिरो नम्बर वन’को रुपमा चर्चित अभिनेता गोविन्दा केही समयदेखि ठूलो पर्दाबाट गायब छन् । प्रशंसक उनलाई फिल्ममा फर्किएको हेर्न चाहन्छन् । प्रशंसकको यो अपेक्षा पुरा हुने देखिएको छ । कपिल शर्माको कमेडी […]
काठमाडौं । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भूभागमा बुधबार मौसम मुख्यतया सफा रहने छ । राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडीका पहाडी भेगगमा […]
कचनकवल । सामान्यतया दुई वर्षसम्म कर्मचारीको सरूवा नगर्ने सरकारी नीति रहे पनि दक्षिणी झापाको कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरदर १० महिना मात्र बस्ने गरेको पाइएको छ । कर्मचारीतन्त्रलाई राजनीतिले बन्धनमा पार्ने प्रयास हुँदा कचनकवलमा […]
झापा । झापाको कनकाई र अर्जुनधारामा गौहत्याको आरोपमा पक्राउ परेका ६ जनामाथि बिर्तामोड प्रहरीले पशुपंछीसम्बन्धी ऐनअनुसार कारबाही अघि बढाएको छ । मंसिर ११ गते कनकाई ३ टप्पुमा गाई काटेको आरोपमा पाँच जना पक्राउ परेका थिए […]
झापा । बिर्तामोडका एक युवकले धारिलो हतियार खुकुरीले आफ्नै घाँटी रेटेका छन् । गएराति ११ बजे बिर्तामोड–२ बस्ने २७ वर्षीय सुमन थारुले खुकुरीले आफ्नै घाँटी रेटेका हुन् । गम्भीर अवस्थाका थारुको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार […]
काठमाडौं । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ […]
काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर दुई हजार ७७५ दशमलव ८५ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, होटल, […]