काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौं गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । काठमाडौंका सुमित महर्जनले […]
काठमाडौं । आज सुनको भाउ १०० रुपैयाँले बढेको छ । सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक […]
विराटनगर । सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो । प्रहरीले ६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]
झापा । झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१० का ५५ वर्षीय किसन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका-११ तेलिबारीमा मंगलबार दिउँसो […]
स्याङ्जा । सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको ग्रेडिङ मेसिन जडान गरी काम […]
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले जितका लागि १५० रनको लक्ष्य पाएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर […]
बिर्तामोड । झापको बिर्तामोड कृषि थोक बजारमा प्रतिकिलो अधिकतम १३० रुपैयाँसम्म पुगेको प्याज पछिल्ला दिन घट्दै गएको छ । आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ९० र न्यूनतम ८० रुपैयाँमा कारोबार भएको कृषि […]
बिर्तामोड । झापाको गौरादहमा आगलागी भएको छ । आगलागीबाट १५ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । हिजो राति ११ः४५ बजे गौरादह ४ डोरामारीमा भएको आगलागीबाट छवटा चौपाया जलेर मरेका छिन् । स्थानीय खड्गबहादुर […]
कमल । झापाको कमल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण र सामुदायिक विद्यालयहरुमा अध्ययनरत अपाङ्गता तथा कुष्ठ रोग प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको […]
काठमाडौं । टिकटकले ‘कम्युनिटी गाइडलाइन्स’विपरीत पोस्ट भएका ५ हजार ७८ भिडियो हटाएको छ । अप्रिल र जुन महिनामा पोस्ट भएका यस्ता भिडियो हटाइएको टिकटकका प्रतिनिधिले जनाएका छन् । हिजो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा […]