२०८२ माघ ८ बिहिवार , ०४:३९:२२ बजे

Sajhamanch

समाज

काठमाडौं । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय […]

मङ्गलवार, मंसिर २५, २०८१

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाको स्वास्थ्यमा चुनौती थपिएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार महिनावारीको अवधि लम्बिने, असामान्य रक्तस्राव हुने र गर्भधारणमासमेत समस्या हुने घटना बढेका […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई एक सय चार रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन बलमा १०३ रनमा अलआउट भयो […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । यसवर्षको सरद ऋतुमा ६२५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् । ८२ जना महिला ५४३ जना पुरुष गरी ६२५ जनाले हिमाल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार अगष्ट १ तारिखदेखि […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गरेको छ । पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरिया नियन्त्रणमा लिएपछि नेपाली सेनाले सिरियामा […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको […]

मङ्गलवार, मंसिर २५, २०८१

बिनोद सापकोटा झिलझिले (शिवसताक्षी) । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रीकालिन गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै […]

मङ्गलवार, मंसिर २५, २०८१