झापा । जिल्लामा यसवर्ष ९३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार ७२६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ । कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । लुम्बिनीका टम […]
काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा १२०० रुपैयाँले घटेको छ । सुन आज तोलामा १२०० रुपैयाँले घटेर एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ । सङ्घको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानेर आजदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो । आजदेखि मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट […]
दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन […]
बिर्तामोड । स्रोत नखुलेको ठुलो मात्रामा अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । बिहीबार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको बसमा रहेका गौरादह-५ बस्ने २५ वर्षीय […]
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको […]
बिर्तामोड । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टि इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखा पालुङटार-७ घर भई हाल जिल्ला तनहुँ ब्यास […]
काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । नेपाली सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो । भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार […]
बिर्तामोड । विगतदेखि नै आफ्नो जन्मदिनको अवसरमा विभिन्न रचनात्मक कार्य गर्दै आएकी संयुक्त महिला आवाज नेपालकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशले यसवर्ष एकजना दृष्टिविहीन असहाय महिलालाई सहयोग गरेर जन्म दिन मनाएकी छन् । विगत ६ […]