२०८२ माघ ९ शुक्रवार , ०६:५०:२८ बजे

Sajhamanch

समाज

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्।सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् । […]

आइतवार, पौष ७, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशलमव ५३ अङ्कले घटेर २ हजार ५८३ दशमलव २९ विन्दुमा झरेको छ । अघिल्लो हप्ताको अन्तिम […]

आइतवार, पौष ७, २०८१

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र […]

आइतवार, पौष ७, २०८१

धनगढी । प्रहरीले कैलालीबाट आधा किलो सुन र नगदसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मोहला बजार-२ पलियाखिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा […]

आइतवार, पौष ७, २०८१

मनाङ । हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ। हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ। यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन। मुख्य समयमै हिउँ […]

आइतवार, पौष ७, २०८१

इटहरी । झापाको मेचीनगरका दुई महिला नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत भएका छन् । शनिबार इटहरीमा उद्घाटन गरिएको नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशनमा सामाजिक अभियन्ता कविता नेपाल पार्तेल र राष्ट्रिय महिला क्रिकेटका कप्तान रुविना क्षेत्री […]

आइतवार, पौष ७, २०८१

काठमाडौं । किराना पसलमा अवैध लागूऔषध बेचबिखन गरेको आरोपमा सशस्त्र प्रहरी बलको टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्जको प्रगतिनगरका राजाराम महतो कोइरी छन् । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी […]

आइतवार, पौष ७, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी […]

आइतवार, पौष ७, २०८१

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला ११०० र चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो । गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार ५०० मा कारोबार […]

आइतवार, पौष ७, २०८१