जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो । गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर […]
काठमाडौं । चर्चित भारतीय गायक सोनु निगमले क्रिसमसको अवसरमा बुधबार बेलुका काठमाडौंमा भव्य सांगीतिक प्रस्तुति दिएका छन् । बौद्धस्थित हायात रिजेन्सीको चौरमा निगमलाई सुन्न हजारौं दर्शक सहभागि थिए । ‘सोनु निगम लाइभ इन नेपाल’ नाम […]
काठमाडौं । सन् २०२४ नेपाली फिल्म बजारको लागि ‘कीर्तिमानी वर्ष’ बनेको छ । यसवर्ष ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रच्यो । यो फिल्म अहिले ५० करोडको कीर्तिमानी दौडमा छ । यसबीच नयाँ खबर […]
चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि आजदेखि पुस १५ गतेसम्म मह उत्सव सुरु गर्दै छ । परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ […]
काठमाडौं । पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, गण्डकी, कर्णाली र […]
बाह्रदशी । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एकजना ऋणि सदस्यको मृत्यु पश्चात अढाई लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिदिएको छ । संस्थाको राजगढ सेवा केन्द्र अन्तरगतका सदस्य बाह्रदशी गाउँपालिका वडा नं. ७ डाँगीबारीकी […]
काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख १७ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने ३६ वर्षीया […]
काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार अहिले […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुने बताए । […]