२०८२ पौष ३० बुधवार , ०९:१६:२९ बजे

Sajhamanch

समाज

दुबई । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आदिवासी जनजाति महासंघ, युएईले प्रथम इन्डिजिनियस कप फुटबल टुर्नामेन्टको आयोजना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईले आफ्नो इतिहासमा नै पहिलोपटक आयोजना गर्न […]

बुधवार, पौष १०, २०८१

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । आज काठमाण्डौको चर्च ब्वाइज युनाइटेड र विराटनगर सिटी खेल्दै छन् । फिदिम माविको खेल मैदानमा दिउँसो साढे […]

बुधवार, पौष १०, २०८१

झापा । झापाको भद्रपुरमा मोटरसाइकल र अटो एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । मंगलबार साँझ ६ः४५ बजे भद्रपुर नगरपालिका-१० छाता चोकस्थित चन्द्रगढी–चारआली सडक खण्डमा भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ ह २५६३ नम्बरको […]

बुधवार, पौष १०, २०८१

धनगढी । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले […]

बुधवार, पौष १०, २०८१

तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । चिसोयाममा बिहान झिसमिसेको पहिलो प्रहरमै ‘मर्निङ वाक’ निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुले बताएका छन् । एकाबिहानैको हावा बढी प्रदूषित हुने भएकाले विज्ञहरुले सकेसम्म घाम लागेपछि मात्रै निस्कन उपयुक्त हुने सुझाव दिएका […]

बुधवार, पौष १०, २०८१

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा १ जना भारतीय नागरिक हुन् । मंगलबार मोरङको जहदा […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’ जापानमा समेत प्रदर्शन हुने तय भएको छ । निर्माताले सोमबार यो फिल्मको वितरण अधिकार युना इन्टरटेनमेन्टलाई बिक्री गरेका छन् । नेपालमा भने यो फिल्म २ फागुनमा […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा आज हल्का हिमपातको सम्भावना छ ।आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । इसाई धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन्।अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको […]

बुधवार, पौष १०, २०८१