२०८२ पौष २९ मङ्गलवार , ०३:५७:३६ बजे

Sajhamanch

समाज

विराटनगर । कोशी प्रदेशस्थित मुख्य राजमार्गहरूमा गाडी चलाउने चालकहरूले लागु पदार्थ सेवन गरेको अवस्थाबारे जाँच गर्न थालिएको छ । लागुऔषध सेवनसँगै, रक्तचाप, सुगर र आँखा जाँच सुरु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका […]

मङ्गलवार, माघ १५, २०८१

जनकपुरधाम । काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् । काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४-००१ ख ०१५७ […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । सरकारले ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको छ। सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था […]

मङ्गलवार, माघ १५, २०८१

झापा । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेन रहेका छन्। मंगलबार बजार बन्द गराउँदै हिडेको […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । लागु औषधसहित मेडिकल सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । १४ माघ […]

मङ्गलवार, माघ १५, २०८१

झापा । बन्दका कारण मेची राजमार्गमा यातायात ठप्प बनेको छ । झापा बुद्धशान्ति –१ पुलचोकस्थित मेची राजमार्गमा पहिचानका लागि युवा दस्ताका केन्द्रीय सह कमाण्डर एवं पहिचानवादी मोर्चाका संघीय सदस्य एबीराज आङदम्बेको नेतृत्वमा पहिचानवादी मोर्चाको संघीय […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न माग गरेका छन् । अन्यथा अत्यावश्‍यकबाहेक सम्पूर्ण सेवाहरू बहिस्कार गर्ने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीका लागि […]

मङ्गलवार, माघ १५, २०८१

बिर्तामोड । विद्यालय शिक्षा अवधिमा नै बालबालिकालाई पाठ्य पुस्तकभन्दा बाहिरको ज्ञान दिनुपर्छ भन्ने मान्यता लिएको यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले खेलकुद, हाजिरीजवाफ, स्काउट, वाद्यवादन तथा गायन आदिमा आफ्ना विद्यार्थीलाई अग्रसर गराउँदै आएको छ । सोही सिलसिलामा […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेर एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग […]

मङ्गलवार, माघ १५, २०८१