२०८२ पौष २८ सोमवार , ११:००:०१ बजे

Sajhamanch

समाज

झापा । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको […]

मङ्गलवार, माघ २२, २०८१

झापा । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसका अवसरमा झापासहित विभिन्न जिल्ला र शाखाहरुमा कार्यक्रम हुँदैछन्। झापा जिल्ला कमिटीले पर्यटकीय क्षेत्र दोमुखामा स्थापना […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या […]

मङ्गलवार, माघ २२, २०८१

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा नगरक्षेत्रका व्यवसायीहरुको नापतौल मेसिनको परीक्षण सोमबारबाट सुरु गरिएको छ । मेची उद्योग वाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा सोमबारदेखि व्यवसायीहरुको नाप्ने र तौलने उपकरणको […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । अभिनेता हरिवंश आचार्यले जन्मथलो काभ्रेको पनौतीस्थित शंखुबाट आगामी फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन थालेका छन् । सोमबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको हो ।मन्दिरमा कलाकार र निर्माताले पटकथा पुस्तक […]

मङ्गलवार, माघ २२, २०८१

फुङ्लिङ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले […]

सोमवार, माघ २१, २०८१

झापा । दुग्ध विकास संस्थान (डीडीसी) ले पहिलो पटक घिउ निर्यात गरेको पाँच वर्ष पुग्दा पनि अझै नयाँ ठूलो बजार पाउन सकेको छैन । आर्थिक वर्ष २०७७/७८ देखि नेपालले ४७ लाख ४ हजार २२ रुपैयाँ […]

सोमवार, माघ २१, २०८१

झापा । ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका–१ निवासी ४० वर्षीय बिर्खराज राई रहेका छन् । राईले आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा आइतबार […]

सोमवार, माघ २१, २०८१

झापा । झापामा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । कनकाई नगरपालिका-१ जुकेकल्भर्टस्थित सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे. ४ प ९५० नम्बरको मोटरसाइकल आज बिहान साढे ४ बजे आफै अनियन्त्रित भई […]

सोमवार, माघ २१, २०८१

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को. २८ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङको मिक्लाजुङ गाउँपालिका–४ का अन्दाजी ७० […]

सोमवार, माघ २१, २०८१