२०८२ पौष २४ बिहिवार , १०:२०:४३ बजे

Sajhamanch

समाज

काठमाडौँ । सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले आज फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा […]

बिहिवार, फागुन १, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याङ्गडाँडास्थित श्री भगवती माध्यमिक विद्यालयले बुधबार आफ्नो ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सवकै अवसरमा दुई जना अवकाशप्राप्त समेत ४ जना शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा लामो […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । अमेरिका टूरको ६ महिनापछि लोकपप सांगीतिक समूह नेपथ्यले अस्ट्रेलिया टूर घोषणा गरेको छ । १९ फागुन (३ मार्च)मा अस्ट्रेलियाली राजधानी क्यानबेराबाट टूर सुरु हुने जनाइएको छ । नेपथ्यले वेब-साइटमार्फत टूर घोषणा गरेको हो […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । तराईका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । मध्य र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेको हो । कोसी प्रदेशमा कुहिरो र अन्य स्थानमा हुस्सु रहेको मौसमविद् गोविन्द झा बताउँछन् ।“कोसी […]

बिहिवार, फागुन १, २०८१

विराटनगर । कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ बर्ष कैदको फैसला भएको छ।सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशद्वय कुमार […]

बिहिवार, फागुन १, २०८१

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा सुमन पुरी सर्वसम्मत भएका छन्। प्रेस चौतारी नेपालका केन्द्रीय […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन गृह मन्त्रालयको वार्ता समूहले अनुरोध गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समूहलाई वार्तामा […]

बुधवार, माघ ३०, २०८१

काठमाडौँ । जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८६ अङ्कले बढेर २ हजार ६८५.७३ विन्दुमा पुगेको छ । आज बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत […]

बुधवार, माघ ३०, २०८१