२०८२ पौष २३ बुधवार , ०८:२२:१७ बजे

Sajhamanch

समाज

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा सुमन पुरी सर्वसम्मत भएका छन्। प्रेस चौतारी नेपालका केन्द्रीय […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन गृह मन्त्रालयको वार्ता समूहले अनुरोध गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समूहलाई वार्तामा […]

बुधवार, माघ ३०, २०८१

काठमाडौँ । जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८६ अङ्कले बढेर २ हजार ६८५.७३ विन्दुमा पुगेको छ । आज बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत […]

बुधवार, माघ ३०, २०८१

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडक खण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् । घरायसी विवादका क्रममा कुटपिट […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । २० वटा वाणिज्य बैंकमध्ये एउटाबाहेक अरु सबैले फागुन महिनाका लागि मुद्दतीको ब्याजदर यथावत् राखेका छन् । माघ महिनाको तुलनामा भोलि फागुन १ गतेदेखि लागू हुने गरी सबैजसो बैंकले ब्याजदर यथावत् राखेका हुन् । […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । इलाममा आफ्नै बाबुको हत्याका लागि छोराबुहारीले मान्छे खटाएको खुलेको छ । चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत थालिएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त सडकको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो । विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा […]

बुधवार, माघ ३०, २०८१