२०८२ पौष १८ शुक्रवार , ०८:१५:३० बजे

Sajhamanch

समाज

काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान केही मिनेटको अन्तरमा लगातार दुईवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको मुरी केन्द्रबिन्दु भएर बिहान ९ बजेर २६ मिनेट जाँदा दोस्रो भूकम्प गएको हो […]

मङ्गलवार, फागुन १३, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछ । भद्रपुरस्थित मेची रंगशालामा आज दिउँसो ३ बजे पहिलो सेमिफाइनल आयोजक भद्रपुर ब्लेजर्स र काउर्न बाजार […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको मुना भन्ने स्थानमा रहेको थियो । बिहान ९ बजेर १८ मिनेट जाँदा गएको सो भूकम्पको तीव्रता […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । नेपाली दूतावास बैंककले सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । भोलि महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ। महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शन गर्न आउने भक्तजनको सहजताका लागि १० […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरामा आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले फेरि वार्तामा आउन अपिल गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले विज्ञप्ति निकालेर पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो । […]

मङ्गलवार, फागुन १३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी सम्पन्न पालिकास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा झिलझिलेस्थित सेभेनसीज अंग्रेजी मावि प्रथम भएको छ । शनिबारबाट सञ्चालन भएको १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेनसीजले ६ स्वर्ण, ३ रजत र ४ काश्य पदक प्राप्त […]

सोमवार, फागुन १२, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राजकुमार घिमिरे ‘राजु’ले ३१ हजार ५०० रुपैयाँ कोषमा जम्मा गरेका छन् । आज आफ्नो जन्मदिनमा संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका घिमिरेले कोषमा रकम जम्मा गरेका […]

सोमवार, फागुन १२, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ । संघीय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको […]

सोमवार, फागुन १२, २०८१