काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गरेको छ ।कम्पनीले सर्वसाधारणका लागि १४ करोड ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा आजदेखि चैत ३ […]
काठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा […]
काठमाडौं। लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुदै छन्।आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ।कोशी प्रदेशले पहिलो खेलमा हार […]
द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिका भित्रका व्यस्त बजार तथा सदरमुकाम क्षेत्रको सौन्दर्यलाई अव्यवस्थित तारले चुनौति दिइरहेको भए पनि नगर प्रशासनले व्यवस्थित गर्न कुनै कार्यक्रम बनाएको छैन । सडक किनारा आसपास विद्युत पोलमा जथाभावी टाँगिएका […]
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक व्यवस्था बमोजिम राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहको नामै लिएर लोकतान्त्रिक […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ ७० पैसा र बिक्री दर १३९ रूपैयाँ ३० पैसा कायम भएको […]
मेचीनगर । मेचीनगर नगरपालिकाले कृषकहरुको मागलाई मध्यनजर गरेर ‘पशु पालन प्रोत्साहन’ लगायतका कार्यक्रमहरु ल्याएको छ । मेचीनगर नगरपालिकाको पशु शाखा प्रमुख बिक्रम गुरुङका अनुसार कृषकहरुको माग अनुसार ‘पशुपालन प्रोत्साहन कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याएको हो । […]
शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ३ जना शिक्षक महिलालाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा शिवसताक्षी १० स्थित दोमुखामा भएको कार्यक्रममा शिवसताक्षीका […]
मेचीनगर । हात्ती पीडित क्षेत्रका जनताको सुरक्षा र जीवनस्तर सुधार्न बाली बीमाको विकल्प नभएको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् । आज संघीय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल बर्दियाको सहयोगमा कृषि […]
काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्ट छ । यता, […]