२०८२ पौष १६ बुधवार , ०९:३८:३२ बजे

Sajhamanch

समाज

काठमाडौं । शुक्र ग्रह अस्त हुँदैछ। बुधबार साँझ ७ बजेर २५ मिनेटदेखि शुक्र पश्चिममा अस्त हुन लागेको हो। यही चैत १० गते आइतबार दिउँसो १ बजेर १७ मिनेटमा पूर्वमा उदय हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली […]

बुधवार, चैत ६, २०८१

मेचीनगर । मेची उद्योग वणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार यो पटक सुष्मा राजवंशीलाई दिइने भएको छ । संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले पत्रकार राजवंशीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको […]

मङ्गलवार, चैत ५, २०८१

मोरङ । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन् । आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले बताइन् । यस्तै एमाले निकट विद्यार्थी […]

मङ्गलवार, चैत ५, २०८१

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका वडा नं ४ बाहुनडाँगीमा एक सातायता देखा परेको जंगली चितुवाले स्थानीयबासी त्रसित भएका छन् । दिनभरि चिया बगान र घाँसे पैनीमा लुकेर बस्ने चितुवाले राति स्थानीयको खोरबाट बाख्रा र […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ६६ अङ्कले घटेर २ हजार ६९७ दशमलव ०४ विन्दुमा झरेको छ । शेयर बजार एक महिनापछि २ हजार […]

मङ्गलवार, चैत ५, २०८१

अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र […]

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ । धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको […]

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर  एक  बालबालिकाको मृत्यु भएको छ । धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको […]

मङ्गलवार, चैत ५, २०८१

झापा । झापाको अर्जुनधारामा निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान अन्दाजी ८ बजे अर्जुनधारा नगरपालिका–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी […]

मङ्गलवार, चैत ५, २०८१