२०८२ पौष १६ बुधवार , ०७:५५:२१ बजे

Sajhamanch

समाज

गोरखा । गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर १३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका एघारवटै पालिकामा सो परिमाणमा क्षयरोगका बिरामी फेला परेका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी […]

सोमवार, चैत ११, २०८१

सुनसरी । सुनसरीमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने तीन शिक्षक पक्राउ परेका छन् । आइतबार सुनसरी इनरुवा नगरपालिका-१ स्थित भगवती माविको परीक्षा केन्द्रमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरू लगायतको अनुगमन टोलीले एसइई परीक्षाको अनुगमन गर्ने […]

सोमवार, चैत ११, २०८१

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ […]

सोमवार, चैत ११, २०८१

झापा । उदयपुरमा रुखको हाँगा लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार साढे १० बजेको समयमा उदयपुर त्रियुगा नगरपालिका-१६ सिम्लेकी ५२ वर्षीया लैनासरी राई घर नजिकै रहेको रुखमा घाँस झारी बटुल्ने क्रममा सोही रुखको […]

सोमवार, चैत ११, २०८१

इलाम । १३ वर्षीया नाबालिकाको बलात्कार घटना लेनदेन गरी मिलाउने खोज्ने इलाममा चार जना पक्राउ परेका छन् । बलात्कार घटना ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरी, उनका […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको छ । गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । दोस्रो बजारमा पनि साना तथा मझौला (एसएमई) कम्पनीको सेयर ५०० कित्ताभन्दा कम किनबेच गर्न नपाइने भएको छ । नेपाल स्टक एक्स्चेन्जले तयार गरेको साना तथा मझौला संगठित संस्था (एसएमई) को धितोपत्र निष्कासन तथा […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । काठमाडौंको गोँगबुमा रहेको नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने तीन सय ७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि हिजो नयाँ बसपार्कमा […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ । १८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको पहिलो […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । आज विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । दिवसको यस […]

सोमवार, चैत ११, २०८१